परराष्ट्र मन्त्रीलाई नौ कक्षा फेल भनेपछि …
काठमाडौं, १० चैत । राजनितीक विश्लेषक तथा पत्रकार अच्युत वाग्लेले राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शैक्षिक योग्यता माथी प्रश्न उठाएका छन्। वाग्लेले राष्ट्रपति विधा भण्डारीलाई आइए फेल,उपराष्ट्रपति नन्दकिशोर पुनलाई टेस्ट फेल,प्रधानमन्त्री केपी ओलीलाई टेस्ट फेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई नौ कक्षा फेल भन्दै ट्वीट गरे । उनले अगाडी लेखे- तिनले नै सत्ता चलाउने देश विरलै छन्।उनीहरुको […]
२०७४ चैत्र १० गते, शनिबार