असुरक्षीत वैदेशिक रोजगारी र मानव बेचबिखन रोक्न १७ बुदे सुझाव !
काठमाडौं, २८ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षीत वैदेशिक रोजगार र मानव बेचबिखन नियन्त्रणका लागि सरकारलाई १७ बुँदे नीतिगत सुझाब तथा सिफारीस दिने तयारी गरेको छ । आयोगले वैदेशिक रोजगारका सरोकार निकायसँग सुुझाव लिई मस्यौदा पत्र वनाइसकेको छ । यसको लागि आयोगले अन्तिम गृहकार्य गरीरहेको जनाएको छ । आयोगले वैदेशिक रोजगार ऐनलाई शोषण, जबरजस्ती […]
२०७४ मंसिर २८ गते, बिहीबार