नेकपाद्वारा उम्मेदवार नबन्न अपिल
काठमाडौँ , ३ असार । नेपाल कम्युनिष्ट पार्टीको सुनसरी जनपरिषदले असार १४ को स्थानीय चुनावमा उम्मेदवार नबन्न राजनीतिक दलहरुलाई अपिल गरेको छ । दलाल सत्ताद्वारा घोषित आगामी असार १४ को स्थानीय तह चुनावलाई खारेज गर्ने अभियानमा साथ दिन आग्रह गर्दै चुनावमा भाग नलिन र लिनेलाई रोक्न दलहरुसँग अपिल गरेको हो । असार १४ को चुनावमा […]
२०७४ असार ४ गते, आईतवार