राजनीति

‘श्रीमान् मृतक उज्वलकुमार श्रेष्ठको पोस्टमार्टम रिपोर्ट हेर्न पाऊँ’

काठमाडौँ, १६ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पूर्वसभासद् बालकृष्ण ढुंगलेले हत्या गरेको भनिएका उज्वनकुमार श्रेष्ठको पोस्टमार्टम रिपोर्ट माग गरेका छन् । जनयुद्धकालमा भएको घटनामा माओवादी नेता ढुंगेललाई दोषी ठहर गर्दै सर्वोच्च अदालते सर्वस्वसहित कैदको फैसला गरेको थियो । नेता किराँतीले ढुंगेलले हत्या गरिएका भनिएका श्रेष्ठको पोस्र्टमार्टम रिपोर्ट खोजी गर्न माग समेत गरेका […]

२०७४ कार्तिक १६ गते, बिहीबार

पृथ्वीनारायणको शालिक पुनःस्थापना गर्न अनशन

काठमाडौं, १६ कात्तिक । पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनःस्थापना गर्न माग राख्दै बुधबारदेखि पोखरालेखनाथ महानगरपालिका कार्यालयको मूलद्वारमा रिले अनशन सुरु गरिएको छ । पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना संघर्ष समितिको अगुवाइमा सुरु गरिएको रिले अनशन मंसिर २० गतेसम्म रहने र मागको सुनुवाइ नभएमा त्यसपछि कडा आन्दोलनका कार्यक्रम अघि बढाउने संघर्ष समितिका संयोजक शंकर खरालले बताए […]

२०७४ कार्तिक १६ गते, बिहीबार

प्रचण्डको सहमतिमा ढुंगेलको गिरफ्तारी

काठमाडौँ, १५ कात्तिक । राजनीतिक विश्लेंषक भरत दाहालले बालकृष्ण ढुंगेलको गिरफ्तारी माओवादी केन्द्रको नेतृत्वकै सहमतिमा भएको दाबी गरेका छन् । ढुंगेलको गिरफ्तारी दाहालले पछि सामाजिक संजालमा अाफ्नो विचार सार्वजनिक गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नामै नलिएर भने, ”बालकृष्ण ढुंगेलकाे गिरफ्तारी माअाेवादी नेतृत्वकाे सहमति विना भएकाे छैन। स्थानीय चुनावका बेला बालकृष्ण ढुंगेल पुलिस हाकिमहरूसंग कार्यक्रममा बसिरहेका […]

२०७४ कार्तिक १५ गते, बुधबार

तौल कमबारे छानबिन गर्न समिति गठन

काठमाडौँ, १५ कात्तिक । कृषि विकास मन्त्रालयले भारतको सरकारी कम्पनी ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनी लिमिटेडबाट विराटनगरमा प्राप्त युरिया मलमा तौल कम भएको सम्बन्धमा छानबिन गर्न मंगलबार समिति गठन गरेको छ । विभिन्न सञ्चारमाध्यममा मलको तौल कम भएको समाचार आएपछि मन्त्रालयद्वारा पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक हस्तबहादुर विष्टको संयोजकत्वमा कृषि सामाग्री व्यवस्थापन शाखा प्रमुख ईश्वरीप्रसाद पाण्डे […]

२०७४ कार्तिक १५ गते, बुधबार

बालकृष्ण ढुंगेल पक्राउ

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको बुझिएको छ । माओवादी जनयुद्धका समयमा ओखलढुंगाका उज्जैनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ढुंगेललाई सर्वोच्च अदालतले यसअघि नै सर्वस्व सहित जन्मकैदको फैसला […]

२०७४ कार्तिक १४ गते, मंगलवार

देउवाले बाढे ४ करोड ५८ लाख

काठमाडौं, १४ कात्तिक । सरकारले निर्वाचनको मुखैमा निर्वाचन आचार संहितालाई कुल्चदै आफू निकटका ३ सय १० कार्यकर्तालाई राज्यकोषबाट एकै दिन ४ करोड ५८ लाख ५० हजार भन्दा वढि रकम वितरण गरेको छ । प्रधानमन्त्री शेर वहादुर देउवा आफैले गृह मन्त्रालय सम्हालेपछि गृह मन्त्रालयकै प्रस्तावमा आफू निकटका कार्यकर्तालाई निर्वाचनको मुखैमा ४ करोड ५८ लाख भन्दा वढि […]

२०७४ कार्तिक १४ गते, मंगलवार

कुलमान घिसिङको निर्देशन प्रभावहीन

काठमाडौ, १२ कात्तिक । नेपाल विद्युत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोजनास्थलमै आई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिकांश प्रमुखले बेवास्ता गरेका छन् । जलविद्युत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ। आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन्। केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा […]

२०७४ कार्तिक १२ गते, आईतवार

बिर्तामोडमा कर्फ्यु कायमै

काठमाडौं, ११ कात्तिक । सरकारले शुक्रबार बिर्तामोडमा एक जनाको ज्यान जाने गरी भएको घट्नाका बारेमा छानबिन गर्न ४ सदस्यीय उच्चस्तरिय टोली झापा पठाउने निर्णय गरेको छ । गृह मन्त्रालयका सहसचीब बिरेन्द्रकुमार यादवको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक रमेशकुमार भट्टराई, शसस्त्र प्रहरीका नायब महानिरीक्षक चीरिञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौड्ल सम्मिलित टोली […]

२०७४ कार्तिक ११ गते, शनिबार

उपत्यकामा साना हतियारको जगजगी

काठमाडौं, ८ कात्तिक । २३ असोज : एक थान रिभल्वर र एक गोलीसहित तीन पक्राउ, २३ असोज : निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या, ३ कात्तिक : एक थान कटुवा पेस्तोल र एक थान गोलीसहित चार पक्राउ, ५ कात्तिक : एक थान रिभल्वर र दुई गोलीसहित चार पक्राउ । दुई साता अवधिमा उपत्यकामा भएका […]

२०७४ कार्तिक ८ गते, बुधबार

मेडिकल काउन्सिलको नीति परिमार्जन गर्न माग

काठमाडौँ , ५ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पतालमा एमबीबीएस कार्यक्रम संचालनको लागि नेपाल मेडिकल काउन्सिलको नीतिलाई परिमार्जन गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन् । हालै सम्पन्न प्रतिस्ठानको पाँचौं सभा बैठकका बक्ताहरुले सो माग गरेका हुन् । प्रतिस्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सभा बैठकमा पेश गरेको प्रस्तावमा बोल्दै सभाका सदस्य र प्रतिस्ठानका पदाधिकारी, त्यो […]

२०७४ कार्तिक ५ गते, आईतवार