महिला पत्रकारको उद्धार
काठमाडौं, ५ कात्तिक । दुई बर्षदेखि सम्पर्कविहीन पाकिस्तानकी एक महिला पत्रकारलाई उद्धार गरिएको छ । लाहोरको स्थानीय टेलिभिजनमा कार्यरत जीनत शहजादीलाई सन् २०१५ को १९ अगष्टमा अज्ञात समूहले अपहरण गरेको थियो । बेपत्ता नागरिकको खोजी र समाचार संकलनमा निरन्तर लागेका जीनतलाई घरबाट कार्यालय जाने क्रममा रिक्सामा सवार रहेकै बेला अज्ञात बन्दुकधारीले अपहरण गरेको थियो । […]
२०७४ कार्तिक ५ गते, आईतवार