राजनीति

मन्त्रिपरिषद विस्तार गर्ने तयारी

काठमाडौं, २१ पुस । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा टेबुल भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै दर्ता भएको संशोधन विधेयकप्रति आपत्ति जनाउँदै प्रमुख विपक्षीसहित नौवटा दलले सदन र सडक आन्दोलन चर्काइरहेका बेला सरकारले विधेयक पारित गराउने रणनीतिअनुसार मन्त्रिपरिषद् विस्तारको तयारी थालेको हो । संशोधनलाई पास […]

२०७३ पुष २१ गते, बिहीबार

नेपाल–चीन संयुक्त सैन्य अभ्यासको तयारी

काठमाडौं, २१ पुस । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ । गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ । तर, चिनियाँ सेनासँग अर्को बैठकमा सैन्य अभ्यासको मिति, […]

२०७३ पुष २१ गते, बिहीबार

मधेसी मोर्चा र संघीय गठबन्धनको बैठक बस्दै

काठमाडौं, २० पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धन आज छुट्टा छुट्टै बैठकमा बस्दैछन । संविधान संशोधन विधेयकलाई प्रक्रियामा अघि नबढाएको भन्दै सरकारसँग रुष्ट बनेको उनीहरु प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिने नाममा सत्तासिन दलले संविधान संशोधन विधेयकलाई अघि नबढाएको भन्दै आक्रोसित भएका छन् । आक्रोसित मोर्चाले आजको बैठकमा सर्वाेच्च अदालतको आदेश […]

२०७३ पुष २० गते, बुधबार

उपत्यका बन्द प्रभावहीन

काठमाडौं, २० पुस । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका कारण आफूहरु मारमा परेको भन्दै सडक विस्तारपीडित संघर्ष समितिले आज आह्वान गरेको उपत्यका बन्दको प्रभाव परेको देखिएको छैन । राजधानीका सडकमा सवारी साधन सुचारू छन् । सुरक्षाका लागि सडकमा बिहानैदेखि प्रहरीको उपस्थिति भने बाक्लो बनाइएको छ । सडक विस्तारपीडित संघर्ष समितिले सडक विस्तार गर्दा जग्गाको उचित […]

२०७३ पुष २० गते, बुधबार

राष्ट्रिय सरकारको प्रस्ताव

काठमाडौं ,१९ पुस । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नेकपा एमाले र मधेसी मोर्चासहितको राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव राखेको बताइएको छ । राप्रपाले सीमांकनलगायतका विवाद मिलाउन उच्चस्तरीय शक्तिसम्पन्न कार्यदल बनाइ एक महिनाको समय दिन पनि बैठकमा प्रस्ताव गरेको छ ।

२०७३ पुष १९ गते, मंगलवार

संसदको बैठक २४ गतेसम्मका लागि स्थगित

काठमाडौं , १९ पुस । संसदको बैठक २४ गते सम्मका लागि स्थगित भएको छ । संसदको कार्य व्यवस्था परामर्श समितिले सभामुखलाई बैठक स्थगित गरी पुस २४ गते राख्न सुझाव दिएपछि सूचना टाँसेर बैठक स्थगन भएको हो । बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको आदेशको सार एमालेको निर्णय बमोजिम नै आएको दाबी गर्दै शीर्ष […]

२०७३ पुष १९ गते, मंगलवार

नेवाः एकता सभा हुने

काठमाडौँ, १९ पुस । नेवाः स्वायत्त राज्य मंकाः सङ्घर्ष समितिले आन्दोनलका रूपमा पुस २३ गते बृहत् नेवाः एकता सभा आयोजना गर्ने भएको छ । विभिन्न राजनीतिक पार्टीको भ्रातृ सङ्गठन रहेको उक्त समितिले यहाँस्थित सोमबार पत्रकार सम्मेलन गर्दै पाटनको मङ्गलबजारमा दिउँसो १ बजे एकता सभा गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा नेवाः स्वायत्त राज्य मंकाः सङ्घर्ष […]

२०७३ पुष १९ गते, मंगलवार

संसद बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं, १८ पुस । व्यवस्थापिका–संसदको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीमगरले सोमबार दोस्रोपटकका लागि बोलाएको बैठक सूचना टाँस गरेर मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । यसअघि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुले दिउँसो १ बजे बसेको बैठक अवरुद्ध पारेपछि सभामुख घर्तीले सोमबारै दोस्रोपटक बस्ने गरी ४ बजेसम्मका […]

२०७३ पुष १८ गते, सोमबार

संसदको बैठक बस्दै

काठमाडौं, १८ पुस । व्यवस्थापिका संसदको बैठक आजपनि बोलाइएको छ । सदन सुचालु हुने नहुने भने अझै टुंगो लागेको छैन । सदनमा सरकारले पेश गरेको संविधान संशोधनको प्रस्तावमाथि छलफल नै गर्न नदिने प्रमुख प्रतिपक्षी एमालेको अडानका कारण लगातार सदन अवरुद्ध भइरहेको छ । दलहरुबीच सहमति खोजेर संसद खुलाउने प्रयास गरिएपनि दलीय अडानमा नेताहरु टसकामस नहुँदा […]

२०७३ पुष १८ गते, सोमबार

आज राष्ट्रिय मेलमिलाप दिवस

काठमाडौं, १६ पुस । आज पुस १६ अर्थात् ४१ औं राष्ट्रिय मेलमिलाप दिवस । आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त […]

२०७३ पुष १६ गते, शनिबार