नेपाल तरुण दलको निर्बाचन तत्काल गर्न माग
काठमाडौं, ८ साउन । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका नेताहरुले तरुण दलको निर्वाचन तत्काल गर्न माग गरेका छन् । नेपाल तरुण दल बुढानिलकण्ठले आज राजधानीमा गरेको चियापान कार्यक्रममा उनीहरुले तरुण दलको निर्वाचन हुन नसक्दा धेरै युवा उपयुक्त जिम्मेवारी पाउनबाट बन्चित रहेको गुनासो गरे । भातृ संगठनको निर्वाचन हुन नसक्दा नेपाली कांग्रेसको अस्तित्वनै संकटमा […]
२०७३ श्रावण ८ गते, शनिबार