सुदूरपश्चिम बन्द
काठमाडौं , १० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाले ‘गौ’(गाई) हत्या गरिएको भन्दै त्यसको विरोधमा आज सुदूरपश्चिम बन्द गरेका छन् । बन्दको प्रभाव कैलालीमा परेको देखिएपनि अरु जिल्लामा भने खासै परेको छैन । कैलालीमा यातायातका साधन चलेका छैनन् भने बजार आंशिक रुपमा मात्र संचालित छन् । बन्दकर्ताले र्यालिसमेत गरेका छन् । गत बुधबार भीमदत्त […]
२०७३ पुष १० गते, आईतवार