भारतीय स्थल सेनाध्यक्ष नेपाल आउदै
काठमाडौं, २५ कात्तिक । भारतका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको तीनदिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आउने भएका छन । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा उनि नेपाल भ्रमणमा आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाध्यक्ष सिंह नेपाली सेनाको मानार्थ महारथी पनि हुन । नेपाल र भारतबीच एकअर्का मुलुकका सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने […]
२०७३ कार्तिक २५ गते, बिहीबार