महिला संघमा नयाँ नेतृत्व चयन हुँदै
काठमाडौ, ३१ भदौ । नेपाल महिला संघमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । काठमाडौंमा जारी तेस्रो महाधिवेशनका क्रममा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको हो । कार्यसमितिका ५६ पदका लागि एक सय ३३ को उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम […]
२०७३ भाद्र ३१ गते, शुक्रबार