सिंहदरबार छिर्न सहज प्रवेशको माग गर्दै रिट
काठमाडौँ, २० भदौ । देशको केन्द्रीय प्रशासनिक निकाय रहेको सिंहदरबार परिसरभित्र सर्वसाधारण नेपाली नागरिकको सहज पहुँचको मागसहित सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ । सिंहदरबारभित्रका कार्यालयबाट नाम आएपछि मात्र प्रवेश दिने नियम भेदभावपूर्ण रहेको दाबी गर्दै अधिवक्ता तोयनाथ ढुङ्गानाले आइतबार यस्तो रिट निवेदन दायर गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयसहित […]
२०७३ भाद्र २० गते, सोमबार