चिनियाँ राष्ट्रपतिका नेपाल भ्रमण प्रभावित नहुने
काठमाडौ, २५ साउन । नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् । हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ इन्रनेसनल कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । सीआईसीआईआर […]
२०७३ श्रावण २५ गते, मंगलवार