प्रधानमन्त्रीलाई भारत भ्रमण अघि नै मुलुकको समस्या समाधान गर्न सुझाव
काठमाडौं, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणमा जानु अघि नै मुलुकको समस्या समाधान गर्न प्रमुख दलले सुझाव दिएका छन् । प्रमुख तीन दल र मधेसी मोर्चासहित कार्यदलको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरुले मधेस समस्या सामधान गरेर भारत भ्रमण गरे राम्रो सन्देश जाने भन्दै त्यसका लागि पहल गर्न सुझाएका हुन् […]
२०७२ माघ २९ गते, शुक्रबार