सेना परिचालन हुन सक्छ : रक्षामन्त्री रावल
काठमाडौं, १२ मंसिर । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले राष्ट्र, जनता र लोकतन्त्रको सर्वोपरी हितका लागि आवश्यक परे सबै सुरक्षा निकाय परिचालन गर्ने बताएका छन् । आज राजधानीमा गरिएको साक्षात्कारमा रक्षामन्त्री रावलले सामाजिक सद्भाव र अखन्डतामा आँच पुर्याउने गतिविधि कुनै हालतमा पनि स्वीकार्य नहुने भन्दै आवश्यक परे सबै सुरक्षा निकाय परिचालन गरिने बताएका हुन् । […]
२०७२ मंसिर १२ गते, शनिबार