राजनीति

जनकपुर बिहानैदेखि तनाबग्रस्त

जनकपुर, १ पुस । रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने भएपछि बुधबार बिहानैदेखि आन्दोलनरत्त पक्षले विरोध प्रदर्शन गरिरहेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी गठबन्धन, प्रगतिशील मधेसी समाज, मधेस अधिकार संघर्ष समिति, संयुक्त युवा संघर्ष समिति, मधेस बुद्धिजिवी नागरिक संघर्ष समिति, मधेस क्रान्ति संघर्ष समितिका नेता कार्यकर्ता बिहानैदेखि जनकपुरको […]

२०७२ पुष १ गते, बुधबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदै छ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा १३ औं महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने भएको छ । बैठकमा पार्टीको विधान संशोधनलगायत विभिन्न तयारी समितिको गतिविधिका बारेमा छलफल हुने छ । महाधिवेशनका लागि यसअघिको केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न १३ समिति गठन गरेको थियो । […]

२०७२ पुष १ गते, बुधबार

मोदी कायर र मनोरोगी : केजरीवाल

काठमाडौं । भारतको राजधानी दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कायर र मनोरोगीको संज्ञा दिँदै कटू आलोचना गरेका छन् । आफ्नो कार्यालयमा केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले छापा मारेपछि क्रुद्ध बनेका केजरीवालले प्रधानमन्त्री मोदीलाई यस्तो संज्ञा दिएको बीबीसी हिन्दीले जनाएको हो । आफ्नो कार्यालयमा सीबीआईले छापा मारेको जानकारीसहित ट्वीट गर्दै मूख्यमन्त्री केजरीवालले राजनीतिक रुपमा आफ्नो […]

२०७२ मंसिर २९ गते, मंगलवार

लिम्बूवानको आन्दोलन रोकियो

काठमाडौ, २८ मंसिर । संघीय लिम्बुवान पार्टी नेपालले आइतबारदेखि पूर्वको नौ जिल्लामा आव्हान गरेको अनिश्चितकालीन बन्दलगायत सम्पूर्ण आन्दोलनका कार्यक्रम आजदेखि फिर्ता लिएको छ । झापा, मोरङ, सुनसरीलाई प्रदेश नम्बर १ बाट छुट्टाउने चलखेल भइरहेको र अरुण पूर्वका नौ जिल्ला लिम्बुवान घोषण हुनुपर्ने माग राख्दै आन्दोलित संघीय लिम्बुबानले आज झापाको दमकमा पत्रकार सम्मेलन गरेर बन्द लगायतको […]

२०७२ मंसिर २८ गते, सोमबार

पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २८ मंसिर । सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई दिइसकेको र दिन लागेको आजीवन विलासी सुविधा कानुन विपरीत भएकाले त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संसद् सचिवालयलगायतलाई विपक्षी बनाइ कञ्चनकृष्ण न्यौपानले रिट दायर गरेका हुन् । ‘सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई कानुनविपरीत आजीवन विलासी सुविधा दिनेगरी […]

२०७२ मंसिर २८ गते, सोमबार

मधेसी मोर्चाको आन्दोलन सिथिल

काठमाडौं, २६ मंसिर । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शनिबार चार महिना पुग्दैछ । साउन ३० गतेदेखि सुरु भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा धनुषा, महोत्तरीसहित मध्य तथा पूर्वी तराई–मधेसका जिल्लामा जनजीवन निकै कस्टकर बनेको छ । महिनौंदेखि जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा […]

२०७२ मंसिर २६ गते, शनिबार

एमाओवादीमा गृहमन्त्रीलाई फिर्ता बोलाउन माग

काठमाडौं, २६ मंसिर । एमाओवादीले सरकारको काम सन्तोषजनक नभएको भन्दै जनभावना अनुसार काम गर्न प्रधानमन्त्री र मन्त्रीहरुलाई सुझाव दिएको छ । आज बिहान बसेको स्थायी समिति बैठकमा नेताहरुले सरकारको काम सन्तोषजनक नभएको भन्दै आलोचना गरेका हुन् । उनीहरुले पार्टीबाट सरकारमा सहभागी नेताहरुको कार्यशैलीप्रति पनि तीव्र असन्तुष्टी जनाएका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प पीडितको कोटामा […]

२०७२ मंसिर २६ गते, शनिबार

भारत दशगजामा अबैध रुपमा बाँध निर्माण गर्दै

काठमाडौं, २५ मंसिर । नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ । परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइको माटो बाँध बनाउन सुरु गरिएको छ । दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा भारतीय पक्षले नेपाली पक्षसँग […]

२०७२ मंसिर २५ गते, शुक्रबार

भारतले नेपाललाई भेन्टिलेटरमा पुरायो

काठमाडौं, २५ मंसिर । तिब्र गतिका लागि परिचित बजाज कम्पनीको पल्सर बाइकको स्लोगन नै छ–फेयर द ब्ल्याक । नेपालमाथि लगाइएको नाकाबन्दीका क्रममा सुनौली बोर्डरसँग जोडिएका भारतीय गाउँमा यो बाइक कालोबजारीका लागि सबैभन्दा उत्तम माध्यम बनेको छ। किनभने यसको ट्याङ्की १५ लिटर इन्धन क्षमताको छ । बेरोजगार युवा र विद्यार्थी यो बाइक दैनिक ३०० रुपैयाँमा भाडामा […]

२०७२ मंसिर २५ गते, शुक्रबार

आज ६७औं मानवअधिकार दिवस

काठमाडौ, २४ मंसिर। आज १० डिसेम्बर, ६७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईदैछ । यसवर्ष ‘हाम्रा अधिकार र स्वतन्त्रका लागि सबैको लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा मानवअधिकार आयोगको अगुवाइमा अहिले भृकुटी मण्डपबाट शान्तिबाटिकासम्म प्रभातफेरी हुँदैछ भने दिउँसो आयोग परिसरमै विशेष कार्यक्रमको आयोजना गरिएको […]

२०७२ मंसिर २४ गते, बिहीबार