कांग्रेसको महाधिवेशन एक हप्ता पछि सारियो
काठमाण्डौ ।नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति एक हप्ता सरेको छ ।शुक्रबार बसेको कांग्रेसका पदाधिकारीको बैठकले महाधिवेशन असोज २ देखि असोज ५ गतेसम्म काठमाडौंमै गर्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । यसअघि महाधिवेशन भदौ २४ देखि २८ गतेसम्म हुने तय भए पनि संविधान निर्माणमा सम्पूर्ण पार्टी पंति लाग्नू पर्ने भएकाले महाधिवेशन एकहप्ता पर […]
२०७२ असार २६ गते, शनिबार