क्यासिनो मजदूरहरुद्वारा पुर्नवहालीको माग
काठमाडौं, २६ फागुन । क्यासिनो साङ्ग्रीलाका मजदूरहरु पुर्न वहालीको माग गर्दै आन्दोलनमा उत्रेका छन् । आफूलाई विनका कारण प्रहरी लगाएर निकालिएको उनीहरुले बताएका छन् । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर उनीहरुले निस्वर्थ आफ्नो पुर्नवहालीको माग गरेका छन् । उनीहरुले नयाँ व्यवस्थापनले आफूहरुलाई मतलव नै गरि नयाँ मजदूर भर्तिको गरेको पत्रकार सम्मेलनमा बताइएको थियो । […]
२०७१ फाल्गुन २६ गते, मंगलवार