आज मन्त्रिपरिषद विस्तार हुने
काठमाडौं, १३ फागुन ।प्रधानमन्त्री भएको दुइ सातापछि प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री कोइरालाले आज दिउँसो मन्त्रिपरिषद बिस्तार गर्न लागेका हुन् । मन्त्रिपरिषद विस्तार गर्नुअघि कांग्रेस र एमालेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।कांग्रेसलाई रक्षा, अर्थ, सूचना तथा सञ्चार, सहरी विकास, शिक्षा, संघीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, […]
२०७० फाल्गुन १३ गते, मंगलवार