एमालेको पदाधिदिकारी बैठक बस्दै
काठमाडौ, १६ भदौ । नेकपा एमालेको पदाधिकारी आज मध्यान्ह १२ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा संविधानसभाका अन्तरवस्तुमा पार्टीको अवधारणा बनाउन छलफल हुने बताइएको छ । संविधानका विवादित विषयमा पार्टीको बटमलाइन तय गर्न बैठक बस्न लागेको पार्टी सचिव युवराज ज्ञवालीले बताए । संविधानका विवादित विषयमा छिटो सहमति गर्नुपर्ने भएकाले एमालेले विवादित विषयमा पार्टीगत धारणाउन […]
२०७१ भाद्र १६ गते, सोमबार