एमाओवादीको स्थिति दयनीय
काठमाडौँ । संविधानसभामा झिनो संख्यामा उपस्थित जनाइरहेको एमाओवादीको स्थिति दिनप्रतिदिन दयनीय बन्दै गएको छ । संविधानसभामा काँग्ररेस, एमालेको पुच्छर बनेको पार्टीभत्रैबाट आरोप खेपिरहेका अध्यक्ष प्रचण्डलाई अब संविधानसभा भित्रका पहिचान पक्षधर २२ दलीय गठबन्धनभित्रका जनजाति दलले समेत घोक्रेठ्याक लगाउने भएका छन् । पहिचान पक्षधर २२ दलीय गठबन्धनभित्रका केही जनजाति दलका नेताले गठबन्धनका संयोजक प्रचण्डको नियतमाथि र्सार्वजनिक […]
२०७१ पुष ५ गते, शनिबार