भारतीय विदेश मन्त्री स्वराज नेपाल आउदै
काठमाडौ, ९ साउन । भारतकी विदेशमन्त्री सुष्मा स्वराज तीन दिने भ्रमणका क्रममा शुक्रबार बेलुकी ६ बजे काठमाडौ आउँदै छन् । उनको भ्रमणका क्रममा ५ वटा विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राजनीति, सुरक्षा, सीमा र सीमा व्यवस्थापनलाई पहिलो सूचिमा राखिएको छ भने आर्थिक सहयोग र पूर्वाधार दोस्रोमा छन् । त्यस्तै व्यापार […]
२०७१ श्रावण ९ गते, शुक्रबार