नेपाल विश्व सैन्य सामथ्र्यको ७७औँ स्थानमा
काठमाडौ, १० फागुन । सैनिक सामथ्र्यका आधारमा नेपाल विश्वको ७७औँ स्थानमा रहेको एक अन्तर्राष्ट्रिय सस्ंथाको अध्ययनले देखाएको छ । विश्वका सैनिकसम्बन्धी अनुसन्धान गर्ने संस्था ग्लोबल फायर पावर (जिएफपी)ले आफ्नो वेबसाइटमा विश्वका विभिन्न एक सय ६ मुलुकको सैन्य सामथ्र्य सूचीकृत गरेको छ । वेबसाइटले सैनिक सामथ्र्य मापनका लागि सेनालाई केन्द्रीय भागमा राखेको छ । मानव स्रोत, […]
२०७० फाल्गुन १० गते, शनिबार