आज पुर्वका नौ जिल्ला बन्दआज पुर्वका नौ जिल्ला बन्द
काठमाडौं, ११ जेठ। संघीय लिम्वुवान राज्य परिषदले दोस्रो संविधानसभाको निर्वाचन अघि पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको माग गदै पुर्वका नौं जिल्ला बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि सो क्षेत्रको जनजीवन प्रभावित भएको छ ।बन्दको कारण ताप्लेजुङ सहित पाँचथर, ईलाम, तेह्रथुम, संखुवासभा, झापा, धनकुटा, मोरङ र सुनसरीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधान बिहानैदेखि […]
२०७१ जेष्ठ ११ गते, आईतवार