न्यायापरिषदको बैठक बस्दै
काठमाडौ, ८ बैशाख । न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न न्यायापरिषदको बैठक आज बस्दैछ । सर्वोच्च अदालत पाँच जना न्यायाधीश मात्र बाकी भएपछि न्यायापरिषदले नियुक्तिको पहल जारी राखेको छ । सर्वोच्चबाट केही दिन अघि अवकास पाएका अस्थायी न्यायाधीश र अरु नयाँ व्यक्तिको सिफारिसका लागि न्यायापरिषदले छलफल जारी राखेको हो । आजको बैठकबाट आएका नामहरुलाई मापदण्डमा राखेर […]
२०७१ बैशाख ८ गते, सोमबार