राजनीति

नागरिक समाजबाट गणतन्त्र दिवस बहिस्कार

काठमाडौ, । आज १५ जेठ अर्थात गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज सरकारले राष्ट्रिय पर्वका रुपमा गणतन्त्र दिवस मनाउने तयारी गरेको छ ।काठमाडौको टुँडिखेलमा विशेष कार्यक्रम गरिरहेको छ भने साँझ घरघरमा दिपावली गर्न सरकारले आह्वान गरेको छ । २०६५ सालमा आजकै दिन संविधान सभाको पहिलो बैठकबाट नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सूचीमा राखिएको सम्झनामा […]

२०७० जेष्ठ १५ गते, बुधबार

संविधानसभा विघटन भएको वर्ष दिन पूरा

काठमाडौ, । आज जेठ १४, संविधानसभा भंग भएको एक वर्ष पूरा भएको छ ।दलहरुबीचको आपसी खिचातानीले गत जेठ १४ गते मध्यरातमा संविधानसभा भंग भएको थियो भने तत्कालिन सरकारले अर्को संविधानसभा निर्वाचनको मिति घोषणा गरेको थियो ।दलहरुबीच सहमति हुन नसक्दा बाबुराम भट्टराई नेतृत्वको सरकारले चुनाव गर्न सकेन । चुनावका लागि भन्दै प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चैत […]

२०७० जेष्ठ १४ गते, मंगलवार

अनिश्चितकालिन सुर्खेत बन्द

सुर्खेत, बौद्धमार्गीहरुले सुर्खेतको कांक्रेविहार वनभित्र बुद्धको मुर्ति राख्न नदिएको भन्दै सोमबारदेखि अनिश्चितकालिन सुर्खेत बन्द आह्वान गरेका छन् । लाटीकोइलीमा रहेको सो वनमा बुद्ध जयन्तीको अवसर पारेर शनिबार मुर्ति राख्न खोज्दा प्रशासनले अनुमति दिएका थिएन । प्रशासनले अनुमति नदिएपछि बौद्धमार्गीहरुले सोमबार विहानैदेखि जिल्लामा यातायात, शैक्षिक संस्था, तथा बजार, कलकारखाना सञ्चालन हुन दिएका छैनन् । हिजो सुर्खेत […]

२०७० जेष्ठ १३ गते, सोमबार

सीसीटीभी सचिवहरूलाई काउसो

काठमाडौँ । सरकारले मुख्य सचिवमार्फ् सबै मन्त्रालय र निकायका सचिवहरूको कार्यकक्षलाई निगरानीमा राख्ने भएपछि सचिवहरूको होसहवास गुमेको छ । जनताको काम समयमा नगरी आलटाल गर्न पल्केका सचिवहरूलाई सरकारको यो निर्ण्र्ााकाउसो सावित भएको छ । सरकारले सबै सचिवहरूको कार्यकक्षलाई सीसीटीभीको निगरानीमा राख्यो भने विभिन्न गैरसरकारी संस्थाको कार्यक्रममा संलग्न भई रकम कुम्ल्याउन बन्द हुने र आफ्नै कार्यकक्षमा […]

२०७० जेष्ठ ११ गते, शनिबार

काँग्रेस समता दिवस मनाउँदै

काठमाडौं , आज १० जेठ अर्थात समता दिवस,नेपाली काँग्रेसले भव्यरुपमा मनाउँदैछ । प्रत्येक जेठ १० गते समता दिवस मनाउने काँग्रेसको नीति कार्यक्रम अनुसार यो दिवस मनाउन लागिएको हो । पार्टीको १२ औं महाधिवेसनले छुवाछुत र भेदभावविरुद्धको अभियान अन्तर्गत प्रत्येक वर्ष समता दिवस मनाउने निर्णय गरेको थियो । दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरि […]

२०७० जेष्ठ १० गते, शुक्रबार

नागरिक समाजले गणतन्त्र दिवसको छुट्टै कार्यक्रम आयोजना गर्ने

काठमाडौ, – नेपाल बार एसोसिएसनमा बिहीबार बसेको पापड आबद्ध संघ/संगठन र नागरिक समाजका अगुवाहरूको बैठकले मुलुक प्रतिगमनको दिशामा अघि बढेको निष्कर्ष निकाल्दै गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आयोजना हुने चियापान कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छन् । । पापड आबद्ध संघ/संगठन र नागरिक समाजका अगुवाहरूको बैठकले प्रतिगमनविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । । उनीहरूले शुक्रबार अपराह्न […]

२०७० जेष्ठ १० गते, शुक्रबार

सत्याग्रहमा प्रहरी दमन

काठमाडौ, ।सत्याग्रह अन्तर्गत चौथो धर्ना प्रदर्शनमा मानव अधिकारकर्मीहरुलाई प्रहरी ले पक्क्राउ गरेको छ । मानवअधिकार उल्लंघनकर्तालाई पुरस्कृत गरेको, लोकतान्त्रिक तथा न्यायिक मूल्य मान्यतालाई कुल्चिएको घटनाको विरुद्ध शान्ति समाजले शुरु गरेको सत्याग्रह अन्तर्गत चौथो धर्ना प्रदर्शनमा २०७० जेठ ८ गते सिंहदरबार दक्षिणढोकाबाट प्रहरीले ३७ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको हो । प्रहरीद्वारा गिरफ्तारहुनेहरुमा समाजका संस्थापक सभापति कृष्ण […]

२०७० जेष्ठ ८ गते, बुधबार

हत्या बिरोधमा पूर्व पश्चिम राजमार्ग बन्द

काठमाडौ । – पूर्व सभाषद् सद्रुल मिया हकको हत्या बिरोधमा आज बुधबार पनि सप्तरीमा प्रदर्शन भएको छ ।हत्यारालाई कारबाहीको माग गर्दै पीडित आफन्त, स्थानीयबासिन्दा र विभिन्न मुस्लिम संघ संस्थाले प्रदर्शन गरेका छन् । राजमार्गमा गाडी चलेका छैनन् ।हत्याको विरोधमा सप्तरीका सबै उद्योगधन्दा बन्द छन् । प्रदर्शनकारीले ठाउँ ठाउँमा टायर बालेर बिरोध जनाइरहेका छन् । हत्याको […]

२०७० जेष्ठ ८ गते, बुधबार

राजेन्द्र महतो आमरण अनशनमा

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सरकारसँगको वार्ता असफल भएपछि मंगलबारबाट आमरण अनशनमा बसेका छन । महतो मंगलबार दिउँसो २ बजेबाट रत्नपार्क शान्तिबाटिकामा आमरण अनशनमा बसेका हुन।१० बुँदे मागबारे सरकारले सकारात्मक जवाफ दिएपछि मधेसका २२ जिल्लामा ७ दिनदेखि जारी सद्भावनाका नेता कार्यकर्ताकेा अनशन आइतबार स्थगित भएको थियो । तर, तीन दिनसम्मको वार्तामा पनि सरकारले […]

२०७० जेष्ठ ७ गते, मंगलवार

पूर्व सभासद् मियाँको हत्या

काठमाडौ ,।सप्तरी कल्याणपुर गाविस २ विशनपुर चोकमा रहेको आफ्नै पेट्रोलपम्पमा सुतेको अवस्थामा राती १ वजेतिर पूर्व सभासद सुदरुल मियाँको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने समूहको पहिचान भएको छैन ।अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ । स्थानीय वासिन्दाले हत्याराको खोजी गरी कारबाहीको माग गर्दै राजमार्ग सप्तरीमा राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले […]

२०७० जेष्ठ ७ गते, मंगलवार