चुरे प्रति राष्ट्रपति चिन्तित
काठमाडौं, २०जेष्ठ । राष्ट्रपति डा.रामवरण यादवले चुरे संरक्षणका लागि सरकारी भूमिका प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बढ्दो चुरे विनासले तराईको जनजीवन भयावह बन्दै गएको भन्दै राष्ट्रपति यादवले बेलैमा यसलाई रोक्ने उपाय अवलम्बन गर्न सरकार थप गम्भीर र जिम्मेवार हुनुपर्ने धारणा राखे ।राष्ट्रपति यादवले चुरे संरक्षणका लागि नीति र कानुन बनाएर मात्रै नहुने […]
२०७१ जेष्ठ २० गते, मंगलवार