जनकपुर बमकाण्डका नाइके साह पक्राउ
काठमाडौ,२१ बैशाख। नेपाल प्रहरीले जनकपुर बमकाण्डका मुख्य योजनाकार मानिएका सभासद सञ्जयकुमार साहलाईनेपाल-भारतसीमा क्षेत्रबाट पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले सभासद साहलाई पर्साको बीरगञ्ज नजिकै छपकैयाबाट गएराति पक्राउ गरेको हो । जनकपुर बमकाण्डमा संलग्न भएको अभियोगमा अदालतबाट वारेन्ट जारी भएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको थियो । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा […]
२०७१ बैशाख २१ गते, आईतवार