त्रिविका रेक्टरको गाडीमा आगजनी त्रिविका रेक्टरको गाडीमा आगजनी
काठमाडौं,७ जेठ । अज्ञात समूहले काठमाडौंको अनामनगरमा त्रिभुवन विश्वविद्यालयका रेक्टर गुणनिधि न्यौपाने गाडीमा आगजनी गरेको छ ।स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विपक्षमा रहेका विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयको रेक्टरको गाडीमा आगजनी गरेका छन् ।संयुक्त विद्यार्थी संगठनका कार्यकर्ताले त्रिविका रेक्टरको गुणनिधि न्यौपाने सवार बा १० च ४३८० नम्बरको गाडी मदन भण्डारी मेमोरियल कलेज नजिकै पेट्रोल छर्किएर जलाएका हुन् […]
२०७१ जेष्ठ ७ गते, बुधबार