एमाओवादीका जिल्ला संयोजकहरुको भेला हुदै
काठमाडौ, फागुन २३ । एकीकृत नेकपा माओवादीका जिल्ला संयोजकको भेला आजबाट काठमाडौमा सुरु हुँदैछ ।वैशाखमा हुने राष्ट्रिय सम्मेलनको तयारीका लागि आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा जिल्ला संयोजकहरुको भेला बोलाइएको एकीकृत माओवादीले जनाएको छ । भेलामा ७५ वटै जिल्लाका जिल्ला संयोजक सहभागी हुनेछन् ।भेलामा सम्मेलनको विधान संसोधन र विधान कार्यान्व्यनका लागि नियमावली लगायतका […]
२०७० फाल्गुन २३ गते, शुक्रबार