शुल्क वृद्धि विरुद्ध आन्दोलनको घोषणा
काठमाडौँ । नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले शैक्षिकसत्रको सुरुआतसँगै निजी विद्यालयले विभिन्न नाममा गरेको शुल्क वृद्धि विरुद्ध आन्दोलनको घोषणा गरेको छ। विहीबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले आन्दोलनको घोषणा गरेका हुन् । उनले शुल्क वृद्धिको निर्णयलाई सर्वोच्च अदालतले अवैध घोषणा गरे पनि बढाएको शुल्क नघटाएको भन्दै फैसला कार्यान्वयन र अनुगमन गर्न सरकारसँग माग गरेका […]
२०७० चैत्र २७ गते, बिहीबार