६४ औं प्रजातन्त्र दिवस मनाइदैं
काठमाडौं, ७ फाल्गुन । । बिक्रम संवत २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यभई प्रजातन्त्र घोषणा भएको दिनको स्मरण गर्दै आज ६४ औं प्रजातन्त्र दिवस मनाइदैं छ । प्रजातन्त्र प्राप्तिको लडाईमा शहीदहरु धर्मभक्त, दशरथ चन्द, गंगालाल र शुक्रराज शास्त्रीको योगदान सदा स्मरणीय रहेको छ । उनीहरुलाई विक्रम सम्वत् १९९७ सालमा तात्कालीन राणा शासकले […]
२०७० फाल्गुन ७ गते, बुधबार