तीन राजदूतलाई स्वदेश फर्कन पत्राचार
काठमाडौं, २९पौष ।सरकारले कार्यकाल सकिएका तीन राजदूतलाई फर्किन पत्राचार गरेको छ। परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले अमेरिका, कुवेत र बेलायतका लागि नेपाली राजदूतको कार्यकाल सकिएकाले फर्किएर आउन पत्राचार गरिसकेको जानकारी दिए।उनका अनुसार परराष्ट्र मन्त्रालयले कार्यकाल सकिने मिति स्मरण गराउँदै अमेरिका, कुवेत र बेलायतका लागि नेपाली राजदूत क्रमशः शंकर शर्मा, मधुवन पौडेल र सुरेशचन्द्र चालिसेलाई छ महिनाअघि नै […]
२०७० पुष २९ गते, सोमबार