चाल दलिय गठबन्धन खारेज हुनुपर्छ –यादव
काठमाडौँ , २३ साउन -मिडिया इन्टरनेसलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै दलको सहभागितामा सार्थक निर्वाचनको सुनिश्चिता गर्ने हो भने त्यसको लागि वातावरण हुनुपर्ने बताएका छन् । उनले त्यसको लागि समानुपातिकको सिट सङ्ख्या पूर्ववत हुनुपर्ने, मन्त्रिपरिषद्का अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र पुनःनिर्धारण हुनुपर्ने र चाल दलको गठबन्धन […]
२०७० श्रावण २३ गते, बुधबार