नेकपा रोल्पाद्वारा जग्गा दलाल तथा बिचौलियालाई चेतावनी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले २७ बर्षदेखि नेपाल कम्युनिस्ट पार्टीले भोगचलन गर्दै आएको जग्गालाई बिबादित नबनाउन दलाल तथा बिचौलियाहरुलाई चेतावनी दिएको छ । सो पार्टीका जिल्ला सेक्रेटरी सन्दिप सीले सोमबार विज्ञप्ति जारी गर्दै रोल्पाको त्रिबेणी गाउँपालिका ६ स्थिति हरिभक्त खड्का र बलजित पुन बिचको जग्गा विवाद भएपपछि विगत २७ वर्षदेखि रोल्पा जिल्ला अदालतमा विचाराधीन […]
२०८१ श्रावण १५ गते, मंगलवार