नेकपाद्वारा बुटवल उपमहानगरसमक्ष १३ बुँदे मागपत्र पेस
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बुटवल उपमहानगर समितिले नगरप्रमुख खेलराज पाण्डे समक्ष १३ बुँदे मागपत्र पेस गरेको छ । मंगलबार नेकपाका केन्द्रीय सदस्य सरद सीको नेतृत्वमा गएको एक टोलीले सो मागपत्र बुझाएको हो ।बुटवल उपमहानगर भित्रका विविध समस्यालाई समेटेर तयार पारेको मागपत्र पेस गर्दै पार्टीका केन्द्रीय सदस्य एवं नगर इन्चार्ज सरद सीले नेकपाले उठाएका जनसरोकारका […]
२०८१ जेष्ठ २३ गते, बुधबार