‘वर्तमान संकटको समाधान समाजवाद’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य देवनारायण सीले वर्तमान संकटको समाधान वैज्ञानिक समाजवाद भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले सोमबार आयोजना गरेको ‘वर्तमान राजनीतिक–आर्थिक सङ्कट र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तिरक्रियामा बोल्दै उनले सो कुरा बताएका हुन् ।नेता देवनारायण सीले वर्तमान राजनीतिक संकटको मुख्य कारण दलाल संसदीय व्यवस्था भएको भन्दै यसको अन्त्य […]
२०८० फाल्गुन २९ गते, मंगलवार