इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न आइतबार अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले दिएको आदेशसँगै इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्ने तत्कालिन सरकारको निर्णय कार्यान्वयनमा नआउने भएको हो। तत्कालीन मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा […]
२०८२ माघ २७ गते, सोमबार