समाज

शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक

काठमाडौँ । महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । पानीको सतह एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।पानीले खतरा तह नाघेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारीसाधन रोकिएका हुन् । बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी […]

२०८३ आश्विन ११ गते, आईतवार

देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध

काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।ललितपुरको कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाण्डुर र टाकुर्चे तथा गोदावरी नगरपालिका–६ बिखेन्धारामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।खोटाङ जिल्लाको मध्य पहाडी लोकमार्ग […]

२०८३ आश्विन ११ गते, आईतवार

देशका मुख्य राजमार्ग अवरुद्ध

काठमाडौँ । नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । ३० जिल्लाका विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै दर्जनौं सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ ।ललितपुरमा बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाङ्दुर तथा टाकुर्चे र […]

२०८३ आश्विन १० गते, शनिबार

कोशी ब्यारेजका ४३ वटा ढोका खोलिए !

काठमाडौँ । अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।शनिबार बिहान ६ बजेपछिको जलसतह मापन अनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक मापन भएको छ। जलसतह निकै माथि पुगेपछि ४३ वटा ढोका खोलिएको हो।शुक्रबार बिहान १० बजे प्रतिसेकेन्ड एक लाख ९८ हजार २ सय […]

२०८३ आश्विन १० गते, शनिबार

देशका केही भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ । साथै न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ ।महाशाखाका अनुसार अहिले देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, बागमती […]

२०८३ आश्विन १० गते, शनिबार

आगामी तीन दिनको मौसम : अति भारी वर्षादेखि हावाहुरीको सम्भावना

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ भने कोसी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार शुक्रबार दिउँसो, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै […]

२०८३ आश्विन ९ गते, शुक्रबार

आज लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेकोजनाएको छ।साथै, बङ्गालको खाडीमा बनेको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास रहेको छ। यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै रूपमा उत्तरपश्चिमतर्फ र त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुँदै […]

२०८३ आश्विन ९ गते, शुक्रबार

काठमाडौँ आवतजावत गर्ने मुख्य राजमार्ग अवरुद्ध

काठमाडाैँ । निरन्तरको वर्षासँगै पहिरो खस्दा काठमाडौँ आवतजावत गर्ने प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, कान्तीलोकपथ र बीपी राजमार्गमा पहिरोका कारण यातायात प्रभावित भएको हो। धादिङको कृष्णभिरसहित जिल्लाका सातभन्दा बढी स्थानमा ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले जानकारी दिए।बिहीबार साँझदेखि रातभर पृथ्वी राजमार्गमा […]

२०८३ आश्विन ९ गते, शुक्रबार

आगामी चार दिन भीषण वर्षाको सम्भावना : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने जनाएको छ । विशेष गरी असोज ९ गते शुक्रबार र १० गते शनिबार भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको हो। महाशाखाले असोज ८ गते बिहीबार जारी गरेको चेतावनी तथा परामर्श नक्सा अनुसार, आगामी चार दिन देशभर मौसमी […]

२०८३ आश्विन ८ गते, बिहीबार

देशभर भारी वर्षा :अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर पानी परेको छ भने पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा अत्यधिक वर्षा भएको छ ।हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्। लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा […]

२०८३ आश्विन ८ गते, बिहीबार