समाज

बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि […]

२०८३ भाद्र २ गते, मंगलवार

नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । आज श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर पूजाअर्चना गरी यो पर्व मनाइन्छ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि […]

२०८३ भाद्र १ गते, सोमबार

आज मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको छ । यस्तै […]

२०८३ भाद्र १ गते, सोमबार

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक अवस्थित छ। यतिवेला देशभर साधारणतया बदली हुनुका साथै बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णालीका केही तथा कोशीका पहाडी भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका सीमित क्षेत्रमा भारी […]

२०८३ श्रावण ३१ गते, आईतवार

काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री गरिदै

काठमाडौँ । काठमाडौं उपत्यकामा आज (आइतबार) पनि विभिन्न ७ स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण हुने भएको छ । आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ७ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल आयल निगमले जनाएको छ ।निगमका अनुसार आइतबार टेकुस्थित निगमको परिसर, पशु सेवा शाखा चपली बूढानीलकण्ठ, राधास्वामी कीर्तिपुर परिसर, नयाँ बजारस्थित जुडो हल परिसर, […]

२०८३ श्रावण ३१ गते, आईतवार

देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका […]

२०८३ श्रावण ३० गते, शनिबार

काठमाडौंका ५ स्थानबाट ग्यास वितरण गरिदै

काठमाडौँ । नेपाल आयल निगमले आज (शनिबार) काठमाडौंकाे चाबहिल र टेकुसहित ५ स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको हाे । निगमले अत्यावश्यक परेका उपभोक्ताहरूले शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद […]

२०८३ श्रावण ३० गते, शनिबार

आज आकस्मिक बाढीको जोखिम

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले वर्षासँगै देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरेको छ। महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको छ।ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, तनँहु, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, […]

२०८३ श्रावण २९ गते, शुक्रबार

देशका बिभिन्न स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपाल नजिक अवस्थित छ। यसको प्रभावले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली (बादल) लागेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो […]

२०८३ श्रावण २९ गते, शुक्रबार

सोलुखुम्बु र खोटाङसहित ११ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । अविरल वर्षासँगै देशका केही जिल्लामा बिहीबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ। बाढी पूर्वानुमान महाशाखाले कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। बिहीबार ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, म्याग्दी, जुम्ला, दैलेख र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ। यी जिल्लामा […]

२०८३ श्रावण २८ गते, बिहीबार