वैज्ञानिक समाजवाद प्राप्तिको दिशातर्फ अगाडि बढौं
काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले २९ औं जनयुद्ध दिवसको अवसरमा वैज्ञानिक समाजवाद प्राप्तिको दिशातर्फ अगाडि बढन देशभर छरिएर रहेका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु , देशभक्त तथा जनतान्त्रिक शक्तिलाई अपिल गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो अपिल गरेका हुन्। अध्यक्ष केसीले बिज्ञप्तिमार्फत् विक्रम सम्बत […]
२०८० फाल्गुन १ गते, मंगलवार