श्रमिक समुदाय मोर्चाद्वारा सोती घटनाको फैसलाको स्वागत

काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपालले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज बिकसहित ६ जना (नवराज, सन्दीप बिश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाही)को हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएकोमा उक्त फैसलाको हार्दिक स्वागत गरेको छ । मोर्चाका अध्यक्ष रामलाल सी […]
२०८० मंसिर २१ गते, बिहीबार