एकै परिवारका ३ जना मृत फेला !

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेको जानकारी दिएका छन । धनकुटा नगरपालिका १ निगोलमा ३५ वर्षीय टिकाराम गुरुङ, उनकी श्रीमती भिमा गुरुङ र उनीहरुको ११ वर्षीय छोरा आयुष घरभित्रै मृत फेला परेका हुन् । टिकारामको शव घरको दलिनमा झुण्डिएको अवस्थामा फेला परेको तथा […]
२०८० मंसिर ७ गते, बिहीबार