जावलाखेलमा च्याउ मेला

काठमाडौँ । च्याउ उत्पादक किसान संघ नेपालले च्याउ प्रवर्द्धनको कार्यक्रम लागि आज ललितपुरको जावलाखेल खेलमैदानमा ज एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ गर्न लागेको छ । ‘च्याउ किसानहरूको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिने मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टल रहने आयोजकले जनाएको छ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ […]
२०८० पुष १५ गते, आईतवार