देशभरको तापक्रम घट्नेक्रममा : सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ। आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १९ डिग्रीसेल्सियस रहेको छ। पछिल्लो तीन/चार दिनयता काठमाडौंको न्यूनतम तापक्रम चार देखि पाँच […]
२०८० पुष ६ गते, शुक्रबार