समाज

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिेए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो […]

२०८० कार्तिक १० गते, शुक्रबार

ट्राफिक नियम उल्लंघन गर्ने १०९७ जनालाई कारबाही

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयले बुधबार सवारी नियम उल्लंघन गर्ने एक हजार ९७ जना चालक कारबाहीमा परेको जनाएको छ । कार्यलयले मापसे, लेन, रेडलाईट, हर्न, नम्बर प्लेट, ओभर स्पिड र अन्य विभिन्न नियम उल्लंघन गर्ने एक हजार ९७ जना चालकलाई कारबाही गरेको जनाएको छ ।कार्यलयका अनुसार कारबाहीमा ४७१ जना ओभर स्पीड चलाउनेहरु परेका […]

२०८० कार्तिक ९ गते, बिहीबार

खड्गजात्रा सम्पन्न

काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादशैंका अवसरमा खड्ग जात्रा गरेका छन्। काठमाडौँ महानगरपालिका-२७स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मक रुपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा गराएका थिए।उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक […]

२०८० कार्तिक ९ गते, बिहीबार

दशैँ मान्न गएकाहरु फर्कन सुरु

काठमाडाैँ । दशैँका लागि काठमाडौं उपत्यका छोडेकाहरु धमाधम फर्कन थालेका छन् । अहिले काठमाडौँका मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ । आजदेखि दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर भएको यात्रुले बताएका छन् । विस्तार तथा मर्मतका […]

२०८० कार्तिक ९ गते, बिहीबार

बाँकेमा जाँडरक्सी खान र बेच्न रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनका दिन आज जिल्लाभरि नै जाँडरक्सी खान र बेच्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै आज दुर्गाको मूर्ति विसर्जन जुलुस निस्कने भएकाले जुलुसलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन बिहान ८ बजेदेखि राति १२ बजेसम्म जिल्लाभरि नै जाँडरक्सी ओसारपसार, बिक्री वितरण […]

२०८० कार्तिक ८ गते, बुधबार

नेपाल प्रहरी र सशस्त्रद्वारा निःशुल्क बस सेवा

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आज काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएका छन । दसैँको टीका ग्रहणका लागि आवतजावत गर्ने सर्वसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ । दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरणमा निःशुल्क बस सञ्चालन […]

२०८० कार्तिक ७ गते, मंगलवार

आज विजयादशमी

काठमाडौँ । आज विजयादशमी ,आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । घटस्थापनाका दिन विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आज मंगलबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।आज देवी विसर्जनको साइत […]

२०८० कार्तिक ७ गते, मंगलवार

भ्यान दुर्घटना, चार जनाको अवस्था गम्भीर

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। उनले सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जानकारी दिए।दुर्घटनामा परी रम्भा–४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, […]

२०८० कार्तिक ६ गते, सोमबार

तलेजु भवानी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ । वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका दिनमा मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ। मन्दिरमा आज बिहानदेखि नै दर्शन, पूजा पाठ गर्न भक्तजनको घुँइचो लागेको हो। भक्तजन लामो लाममा दर्शन गर्ने प्रतीक्षामा बसेका छन्।तलेजु भवानीलाई फूलपातीकै […]

२०८० कार्तिक ६ गते, सोमबार

इजरायलबाट तीन विद्यार्थीको शव आइपुग्यो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शवमध्ये ३ जनाको शव काठमाडौं आइपुगेको छ। गएराति १२ बजे नारायणप्रसाद न्यौपानेको शव आइपुगेकोे हो भने केही बेरअघि लोकेन्द्रसिंह धामी र दिपेशराज बिष्टकोे शव काठमाडौं आइपुगेको छ। आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका पे्रस संयोजक केशव साउदले जानकारी दिए।तेलअबिबस्थित नेपाली […]

२०८० कार्तिक ५ गते, आईतवार