सिंहदरबारभित्र र आसपासका क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुने

काठमाडौँ । भोलि ( शनिबार) बिहान सिंहदरबार परिसरभित्र र त्यस वरपरका क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले जारी गरेको सूचनामा लेखिएअनुसार सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, […]
२०८० कार्तिक १७ गते, शुक्रबार