समाज

विवाह गर्न वडाको सिफारिस अनिवार्य !

काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य लिनु पर्ने नियम लागू गरेको छ । विवाह अघि दुलाहा दुलहीको विवाह योग्य उमेर अनिवार्य रुपमा एकिन एवं प्रमाणित गराई सम्बन्धित वडा कार्यालयबाट विवाहका लागि अनुमति लिएर मात्र विवाह गर्नुपर्ने नियम लागू गरिएको गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले बताए । वालविवाह न्यूनिकरण एवं सभ्य र शिक्षित […]

२०८० मंसिर २० गते, बुधबार

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

काठमाडौँ । प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष […]

२०८० मंसिर २० गते, बुधबार

बाह्र वर्षपछि नेपाल स्काउटको निर्वाचन हुँदै

काठमाडौँ । नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म तथा प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने मिति तोकिएको तदर्थ समितिका संयोजक एवं प्रमुख आयुक्त लोकबहादुर भण्डारीले […]

२०८० मंसिर १९ गते, मंगलवार

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

काठमाडौँ । आज ५ डिसेम्बर, अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । नेपाललगायत विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने […]

२०८० मंसिर १९ गते, मंगलवार

जनपत्रकार संगठन लुम्बिनी प्रदेशद्धारा पत्रकार महासंघलाई ५ बुँदे ज्ञापन–पत्र

काठमाडौँ । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई आवेदन दिएका क्रियाशिल पत्रकारहरुको नयाँ सदस्यता कायम गरिनुपर्ने लगायतका विभिन्न ५ बँुदे मागहरु राखेर सोमवार ज्ञापन–पत्र बुझाएको छ । जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक राजेन्द्र रावत क्षेत्री र सचिव अनिल नेपालीले संयुक्त रुपमा हस्ताक्षेर गरेको ५ बुँदे ज्ञापन–पत्रमा क्रियाशील पत्रकारको सदस्यता पाउनु […]

२०८० मंसिर १८ गते, सोमबार

हुम्ला र मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित

काठमाडौँ । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका-६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए।हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो […]

२०८० मंसिर १८ गते, सोमबार

नेबानिका जहाजमा अपांगलाई ५० प्रतिशत भाडा छुट

काठमाडौँ । नेपाल वायुसेवा निगमले अपांगता परिचयपत्र भएका यात्रुलाई ५० प्रतिशत छुट दिने भएको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा आइतबारबाटै लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको परिचयपत्र लिएका यात्रुले आन्तरिक उडानमा छुट पाउनेछन् । ‘निगमको हरेक आन्तरिक उडानमा पहिला आउने २ जनालाई यात्रुलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको’ निगमले […]

२०८० मंसिर १७ गते, आईतवार

आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

काठमाडौँ । आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि डिसेम्बर ३ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको हो । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाईंदै छ । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका […]

२०८० मंसिर १७ गते, आईतवार

काठमाडौँ महानगरपालिकाद्वारा २३० कर्मचारी माग

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको छ । महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ दिइने छ । अनलाइन प्रतिवेदनका लागि इन्टरनेटमावाफ्त मासिक २ हजार रुपैयाँ महानगरपालिकाले उपलब्ध गराउने […]

२०८० मंसिर १६ गते, शनिबार

विश्व माटो दिवस मनाईदै

काठमाडौँ। विश्व माटो दिवस मनाउन सुरु गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी ‘विश्व माटो दिवस २०२३’ मनाउन लागेको हो। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले यसपटक आजदेखि मङ्सिर १९ गतेसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको जानकारी […]

२०८० मंसिर १६ गते, शनिबार