नेपालीको घरमा आगजनी गर्नु मानवता विरुद्धको अपराध

काठमाडौ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नंबर ४ गिडीखोलाका मुकुन्द नेपालीको घरमा आगजनी गरिनु मानवता विरुद्धको अपराध भएको भन्दै दोषी माथी कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसङ्ग माग गरेको छ।शुक्रबार संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको तर्फबाट ९ ओटा संगठनका प्रमुख /प्रतिनिधिहरुले एक संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै कारबाहीको […]
२०८० असार २२ गते, शुक्रबार