नेकपाको १० औं पार्टी पूनर्गठन दिवस भव्यरुपमा मनाईदै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो १० औ पार्टी पूनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै भव्यरुपमा मनाउदै छ । सो पार्टीको केन्द्रीय कार्यालयका अनुसार पार्टी पूनर्गठन दिवसका अवसरमा मंसिर ६ गते देशभर प्रचार र वालिङ्ग गरिएको छ भने मंसिर ७ गते पाका कम्युनिष्टहरुलाई सम्मान, मंसिर ८ गते देशभर अन्तरक्रिया,गोष्ठी र सभा गरिने छ ।यस्तै नेकपाले मंसिर […]
२०८० मंसिर ७ गते, बिहीबार