आज गुरु नानक जन्मजयन्ती
काठमाडौँ । आज सिख सम्प्रदायका प्रवर्तक गुरु नानक जन्मजयन्ती । गुरु नानकको जन्मजयन्ती प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइन्छ । नेपालमा पनि आज विविध कार्यक्रमको आयोजना गरी गुरु नानक जन्मजयन्ती मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो ।गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा […]
२०८० मंसिर ११ गते, सोमबार